दफा ७क
विदेशमा प्रविधि हस्तान्तरण गर्न सक्नेः
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको
भए तापनि नेपालमा स्थापना भई सञ्चालनमा
रहेको उद्योग वा कम्पनीले विदेशस्थित उद्योग,
फर्म वा कम्पनीमा प्रविधि हस्तान्तरण गर्न
सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्रविधि हस्तान्तरण गरे बापत प्राप्त हुने विदेशी मुद्रा नेपाल राष्ट्र बैङ्कको अनुमति लिई नेपालमा भित्र्याउन वा विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानूनको अधीनमा रही विदेशमा संस्थापना वा दर्ता भएको सीमित दायित्वको साझेदारी, फर्म लगानी कोष, कम्पनी वा (सीमित. दायित्व रहने गरी संस्थापित यस्तै प्रकृतिको निकायमा लगानी गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिमको प्रविधि हस्तान्तरण गर्न कुनै उच्योग, फर्म वा कम्पनीले विभागको अनुमतिमा सम्बन्धित देशमा आफ्नो शाखा कार्यालय वा इकाई खोल्न सक्नेछ।